दफा ६६
विघटन हुँदाको परिणाम
कुनै कारणले विश्वविद्यालय विघटन भएमा विश्वविद्यालयको सम्पत्ति तथा दायित्व नेपाल सरकारमा -सर्नेछ।